निर्मला हत्याको तीन वर्ष : दोषी अझै पत्ता लागेन

admin

काठमाडौं, १० साउन : निर्मला पन्तको ब लात्कारपछि ह त्या भएको आज ३ वर्ष पुगेको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला ह त्या का ण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चर्चा पाएको निर्मला ह त्याकाण्डलाई विभिन्न रुपमा अनुसन्धान गरे पनि प्र हरीले अहिलेसम्म ह त्यारा पत्ता लगाएर प क्राउ गर्न नसक्दा यो घ टना रहस्यकै गर्भमा रहेको छ ।

घ टनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्र हरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्र हरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन् । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।’

अकाट्य प्रमाण र घ टनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए । आफूहरुले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया