बैकिङ्ग कसूर मुद्दामा फ’रार रहेका काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का बिनय मैनाली प’क्राउ परेका छन् ।
मैनालीलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २८ गते १७ दिन कैद, ७६ लाख) जरिवाना र ३ लाख १५ हजार क्षतिपुर्ति भराउने ठहर सहित फैसला सुनाएको थियो ।
अदालतको फैसला पश्चात मैनाली फरार रहेका थिए । उनलाई जिल्ला प्र’हरी कार्यालय काभ्रेको टोलीले गरेको हो । ३५ बर्षीय बिनय मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको छ जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।