काभ्रेमा एमसिसिको विरोध, बाबुराम भट्टराईको पुत्ला दहन

admin

काभ्रेको बनेपामा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ । राजा समर्थकहरूले बनेपाको चार दोबाटोमा भट्टराईको पुत्ला दहन गरेका हुन् ।

उनीहरूले बाबुराम भट्टराई वि’रूद्ध चर्को नारा लगाएका थिए । उनीहरूको जु’लुस र कोणसभालाई नेपाल प्र’हरी र शसस्त्र प्र’हरीले हस्तक्षेप गरेको थियो ।

बाबुराम भट्टराई मु’र्दाबाद, बाबुरामलाई फाँसी दे, एमसीसी खारेज गर, हिन्दू राष्ट्र जिन्दावाद जस्ता नारा लगाएर उनीहरूले कोणसभा गरेका थिए । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले कार्यान्वयन नगर्न उनीहरूले शेर बहादुर देउवा नेतृत्व सरकारलाई खबरदारी गरेका थिए ।

एमसीसी पास गरे जस्तो सुकै आ’न्दोलन गर्न पनि पछि नपर्ने उनीहरूले चे’तावनी दिएका छन् । आफ्नो राष्ट्रको स्वार्थलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनीहरुले सरकारलाई सुझाव दिएका थिए ।

 

प्रतिक्रिया