मृत्यूको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

admin

काठमाडौँ, १२ साउन : तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृ त्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्र हरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृ त्यूको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेका छन् ।

‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झु टो रहेछ ।’ उनले भने, ‘उनी अहिले घर आइपुगेका छन् ।

प्रतिक्रिया