३३ किलाे सुन काण्डमा फरार ‘भाेजे मामा’ गाैशालाबाट पक्राउ

admin

काठमाडौंँ, १५ साउन : ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी प क्राउ परेका छन् ।

फाइल फोटो

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अप हरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका मोरङको गौरादह नगरपालिका ८ बस्ने भण्डारी प क्राउ परेका महानगरीय प्र हरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट प क्राउ परेका परिसरका प्रवक्ता एवम् प्र हरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया