फुलबल प्रशिक्षक र एन्फा उपाध्यक्षबीचको विवाद छानबिन गर्ने जिम्मा मन्त्रालयलाई

admin

काठमाडौंँ, १५ साउन : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ।

शुक्रबार बसेको एन्फाको बैठकले दुवै जनाले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हाे।प्रशिक्षकअल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो।
यस्ता छन् बैठकका निर्णय

प्रतिक्रिया