काँग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक

admin

काठमाडौं, साउन २२ : नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बाेलाएकाे छ । साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बाेलाइएकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा १४ औैँ महाधिवेशनकाे कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ ।

प्रतिक्रिया