काभ्रेमा लडेर एक बृद्धाको मृ त्यु भएको छ । जिल्लाको रोशी गाउँपालिका वडा नं २ मा भिरबाट लडेर एक सय वर्षिया कान्छी कमिनीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्र हरी नायव उपरीक्षक (डिएसपी) हरी खतिवडाले जानकारी दिए ।
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ घर भएकी कान्छी कमिनी रोशी गाउँपालिका २ स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनी भिरबाट ६० मिटर तल खसेकी डिएसपी खतिवडाले जानकारी दिए ।
प्र हरी कार्यालय काभ्रेका प्र हरी निरीक्षक शेखर खड्को नेतृत्वमा घ टनास्थल पुगेको टोलीले घटनाको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शव धुलिखेल अस्पताल ल्याईको उनले जानकारी दिएका छन् ।