एमाले नेता योगेश भट्टराईलाई मातृशोक

admin

काठमाडौं, २३ साउन : नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ।

उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो।

प्रतिक्रिया