खोलाले बगाउँदा आमा छोराको मृत्यु

admin

दाङ, २५ साउन: दाङको ग्वारखोलाले बगाउँदा आमा छोराको मृ त्यु भएको छ । तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीय अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्र हरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

तुलसीपुर–१९ पतेनीमा माइत जाने क्रममा आज दिउँसो ग्वारखोलाले बगाउँदा आमाछोराको मृ त्यु भएको हो ।

प्रतिक्रिया