पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने

admin

काठमाडौं, ३० साउन : नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको निर्धारित मिति सारेको हो।

महाधिवेशन काडमाडौँमा हुनेछ। यसअघि भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो।

प्रतिक्रिया