दिक्पाल र हिमानीको अभिनय रहेको पट्टु सार्वजनिक (भिडियो )

admin

मोडल दिक्पाल कार्कि र हिमानी सुब्बाको अभिनय रहेको पट्टु वेब शिरिज शुक्रबार बाट सार्वजनिक गरिएको छ । उक्त वेब शिरिज दिक्पाल कार्की अफिसियल मिडिया मार्फत सार्वजनिक गरिएको हो l

गाउँले परिबेश र गाउकै विभिन्न विषयमा तयार भएको उक्त वेब शिरिजको भाग भाग आउने जानकारी प्रप्त भएको छ । कथा कता गएर टुंगो लाग्ने हो भन्ने विषयमा भने ससपेन नै राखिएको देखिन्छ l

निकै ब्यस्त देखिने मोडल तथा नायक दिक्पाल कार्कि यस वेब शिरिज बाट भने नियमित देखिने भएका छन । हामी सग कुरा गर्न क्रममा दर्शक हरूको मागलाई नै ध्यानमा राखिर प्रस्तुत भएको बताए l कस्तो छ त यस कथाको पहिलो भाग हेर्नलाई तलको बक्सलाई क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू