पहिरोले घर पुरिँदा एकजनाको मृत्यु‚ तीन घाइते

admin

अर्घाखाँची, १६ भाद्र :  पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृ त्यु भएको छ भने तीनजना घा इते भएका छन्। मृ त्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रह री कार्यलयले जनाएको छ।

प्र हरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मंगलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घ टनास्थलमा नै मृ त्यु भएको र अन्य तीनजना घा इते भएका थिए। घा इतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ।

प्रतिक्रिया