भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा

admin

काठमाडौँ, १७ भाद्र : नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।

प्रतिक्रिया