चितवन, १७ भाद्र : प्रह रीलाई झुट्टा सूचना दिने एक जना महिला प क्राउ परेकी छिन् । बारा कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी प क्राउ परेकी छन् ।
उनले जिल्ला प्र हरी कार्यालय चितवनलाई आफूले १० लाख रुपैयाँ निकालेर आउनेक्रममा अपरिचित व्यक्तिले अपहरण गरेर जंगलको झुपडीमा लुकाएको छ भनी फोन गरेकी थिइन ।
मालपोतचोक स्थित एन एम बि बैकको कार्यालयबाट दश लाख रुपैया निकालेर आउने क्रममा नचिनेका ब्यक्तीले अपहरण गरेर जंगलको झुपडीमा राखेको भन्दै सूचना दिएपछि प्र हरीले खोजतलास सुरु गरेको थियो । चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको चितवन प्रह रीले जानकारी दिएको छ।