काभ्रेको बनेपामा फोहोर फाले १५ हजार, पार्किङ गरे २५ हजार जरिवाना

admin

काभ्रे : बनेपा नगरपालिकाले फोहोरमैला ब्यवस्थापन गर्न नसकिरहेको बेला जरिवाना तोकेको छ । आज नगरप्रमुख लक्ष्मीनरिसंह बादेले एक सूचना जारी गर्दै जथाभाबी फोहोर फाल्ने र पार्किङ गर्नेलाई जरिवाना तोकेको हो ।

बनेपा नगरपालिकाले फोहोर फाल्नेलाई १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना तोकेको हो । नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार जरिवाना तोकेको हो ।

प्रतिक्रिया