थप १ हजार ७६० जनामा संक्रमण पुष्टि, ७ जनाको ज्यान गयो

admin

काठमाडौं, ३० भदौ : बुधबार देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने थप ७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया