प्रहरी नियन्त्रणमा रहेका पुण्य गौतम रिहा

admin

काठमाडौं, ३० भदाै : अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन ) एमसीसी) को विरोध गर्ने पुण्य गौतम ३ दिनमा रिहा भएका छन् ।

युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने उनलाई ३ दिन अघि एमसीसीको विरोध गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।  गौतमलाई प्र हरीले बुधबार (आज) साँझ हिरासतमुक्त गरेको हो ।

प्रतिक्रिया