युवा इन्जिनियर दिपेन्द्र थापा मगरद्वारा बिपन्न बिध्यार्थीलाई पोशाक बितरण

admin

भक्तपुर, २० असोज : भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग प्राप्त भएको छ ।

फ्रिलेन्स इन्जिनियर दिपेन्द्र थापा मगरले विद्यार्थीलाई विद्यायल पोसाक सहयोग गरेका हुन् ।

सूर्यविनायक नगरपालिका ८ का ई.थापा मगरले ६६ थान टिसर्ट र ट्रयाकसुट सहयोग गरेका हुन् । उनले आगामी दिनमा पनि आफूले सकेको सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया