तनावपछि बुटवलमा अनिश्चितकालीन कर्फ्यु

admin

काठमाडौं, २४ असोज : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

सुकुम्बासीहरूले कब्जा गरेको औद्योगिक क्षेत्रको जग्गा छोड्न नमान्दा प्रहरी र सुकुम्बासीबीच झडप भई घटना नियन्त्रण बाहिर जाने सक्ने भन्दै कर्फ्यु लगाइएको हो ।

आज अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रतिक्रिया