जन्ती बोकेको जिप दुर्घटना : तीन जनाको मृ त्यु, १६ घा इते

admin

अछाम, असोज २५ :  अछाममा जन्ती बोकेको जिप दु र्घ टना हुँदा तीन जनाको मृ त्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति भएको दु र्घ टनामा चालकसहित १६ जना घा इ ते भएका छन्।

मृ त्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीयका सर्व बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्र ह री कार्यालय अछामले जनाएको छ।

घा इ ते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने दुईजनालाई नेपालगञ्ज लगिएको छ। पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ। से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ।

प्रतिक्रिया