श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

admin

दाङ, कात्तिक २१ : दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृ त्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई ला ठी प्र हा र गरी ह त्या गरेको जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

म दि रा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घ ट नास्थलमै मृ त्यु भएको कार्यालयले जनाएको छ ।

उनी थापाका कान्छी श्रीमती हुन् । ह त्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्र ह रीले जनाएको छ । रासस

प्रतिक्रिया