बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

admin

काठमाडौँ, कात्तिक २३ :  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ ।


मंगलबार एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्र ह रीले तीन जनालाई प क्रा उ गरेको हो ।प्र ह रीले उनीहरूलाई एशोसिएसनको गेटबाटै प क्रा उ गरेको थियो ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ । तर बारको आन्दोलन अपूर्ण भएको भन्दै अर्को समूहले सेतोपट्टी बाधेर बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया