पोखरामा सुरक्षा व्यवस्था फितलो बन्दै: दिन दिनै टोले गुण्डाको आतंक बढ्दै २ दिनमा ६ घाइते

admin

काठमाडौँ, कात्तिक २५ : पोखरा महानगरपालिका वडा न १७ रातो पहिरो भन्ने स्थानमा २ समुह बीच झगडा हुदा खुकुरी हा ना हा न भएको छ।

मिति २०७४ – ०७ -२४ गते रातीको १२ बजे कास्की जिल्ला पोखरा महानगरपालिका वडा न १७ रातो पहिरोमा झगडा हुदा २ जना घा इ ते भएका छन्।

३ वर्ष अगाडीको पुरानो रिसिबीका कारण केलाउदै सुरु भएको झ ग डाले अन्तत् खुकुरी सम्म चल्ने मोड लिएको र भिड्ने क्रममा २ जना घा इ ते भएको स्थानीयले बताएका छन्।

सुरुमा सामान्य वि वा द होला भनेर घरमै रहेर हेर्यौ तर पछि खुकुरी चलन थाले पछि छुटाउन जादा खुकुरीको आ क्र म णले कानको लोती समेत चुटिएको र कानमा लगाएको सुन हराएको पीडितले बताएकी छन।

३ वर्ष अगाडी देउसी भैलो खेल्ने क्रममा झ ग डा भएको रहेछ। अघिल्लो वर्ष कोरोनाको कारणले देउसी भैलो नभएको र अहिले त्यही रिस अहिले आफुहरु माथि पोखेको हुन् सक्ने भनेर पीडितका परिवारले बताइरहेका छन्।

यस स्थानमा घ ट ना भएको भन्ने खबर पाउन साथ् प्रहरीको टोली खटिएर उग्दा २ जना घा इ ते अवस्थामा देखि पछि तत्काल नै उपचारको लागि अठाइएको र उनीहरुको अहिले फेवासिटी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले समय नेपाललाई जानकारी दिएका छन्।

कास्कीमा चाडपर्वको समयमा यस्ता केहि घ ट ना घटेको भएपनि शान्ती सुरक्षाका लागि आफुहरु दिनरात लागिपरेको हमालले बताएका छन्।

त्यस्तै घ ट नामा संलग्न एकजनालाई वडा अप्रेअहरॆ कार्यालय बैदामले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको हमाले बताएका छन्।अबको क्रममा हेर्नुहोस यो भिडियो रिपोर्ट के भन्छन आफन्त र प्रहरी प्रशासन ?के अब साझ भएपछी ढोका लगाएर बस्नुपर्ने अवस्था आएकै हो त् ?टोले गुण्डाहरुको यो दादागिरी कहिले सम्म ?किन प्रहरी प्रशासन फितलो बन्दै छ ?
भिडियो हेर्नुहोस :

प्रतिक्रिया