कार दुर्घटना, चार भारतीयको मृत्यु

admin

काठमाडौँ, कात्तिक २८ : रौतहटमा गएराति कार दु र्घ ट ना हुँदा चार भारतीय नागरिकको मृ त्यु भएको छ।

सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दु र्घ ट ना हुँदा चारजना भारतीय नगरिकको ज्यान गएको हो।

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको यूके १२सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दु र्घ ट ना भएको सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको रौतहट प्र ह रीले जनाएको छ।

नहर नजिकै नियमित ड्युटीमा रहेको प्र ह रीले कार दु र्घ ट ना भएर पानीमा डुबेको देखेपछि उद्धारका लागि जिल्ला प्र ह री कार्यालयबाट थप मद्दत मगाई उद्धार गर्दागर्दै चारैजनाको मृ त्यु भइसकेको प्र ह री प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए।

मृ त कहरुको सनाखत हुन सकेको छैन। चारैजनाको श व पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको घिमिरेले बताए।

प्रतिक्रिया