जीप दुर्घटना हुँदा चारको मृत्यु

admin

रोल्पा,२८ कात्तिक : रोल्पामा जीप दु र्घ ट ना हुँदा चारजनाको मृ त्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दु र्घ ट ना भएको हो ।

फाइल फोटो

दु र्घ ट नामा परी मृ त्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्र ह री कार्यालय रोल्पाका प्रमुख प्र ह री नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृ त्यु भएको हो भने अन्य तीनजनाको घ ट नास्थलमै मृ त्यु भएको हो । मृ त क सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

त्यसैगरी घा इ ते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घा इ तेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको प्र ह रीले बताएको छ ।

प्रतिक्रिया