नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन आज

admin

काठमाडौँ, मंसिर ३ : नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

अधिवेशनले प्रदेश सभा कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ । हालसम्म कांग्रेसले १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया