यात्रुबाहक बस दुर्घटना, २९ घाइते

admin

तुलसीपुर, ५ मङ्सिर : दाङमा यात्रुबहाक बस दु र्घ ट ना हुँदा २९ जना घा इ ते भएका छन् । वडा प्र ह री कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घा इ ते भएका हुन् ।

उनीहरुको अवस्था मध्यम रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दु र्घ टनामा परेको हो ।

घा इ तेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घा इ तेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्र ह रीले जनाएको छ ।

घा इ तेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्र ह रीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया