बाबुले आफ्नै छोराछोरीमाथि छ्यापे एसिड, छोराको अवस्था गम्भीर

admin

सोलुखुम्बु , मंसिर ७ : सदरमुकाम सल्लेरीमा एक बाबुको एसिड प्र हा रबाट छोराछोरीहरू घा इ ते भएका छन् ।

सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ वसन्तबजारमा बस्दै आएका ५५ वर्षीय मोहन बराइलीले गएराति ८ बजेतिर आफ्नै छोराछोरीमाथि एसिड प्र हा र गरेका हुन् ।

एसिड लागेर उनका २५ वर्षका छोरा र १६ वर्षकी छोरी घा इ ते भएको जिल्ला प्र ह री कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्र ह रीका अनुसार घा इ तेमध्ये छोराको अवस्था गम्भी र रहेको छ भने दुवैजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

एसिड प्रहा र गर्ने बाबुचाहिँ प्रहरीको नियन्त्रणमा छन् । प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरेर एसिड प्र हा र गरेको खुलेको छ, थप अनुसन्धान जारी रहेको प्र ह रीको भनाइ छ ।

प्रतिक्रिया