किराना पसलबाट चरेस बरामद, महिला पक्राउ

admin

काठमाडौँ, मंसिर १५ : प्र ह रीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

घ ट नाबारे थप अनुसन्धान थालेको प्र ह री नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया