बस दुर्घटना: एक जनाको मृ त्यु, २२ जना घा इ ते

admin

इनरुवा, १८ मङ्सिर : सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ भने २२ घा इ ते भएका छन् ।

मृ त्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दु र्घ ट ना हुँदा यादवको मृ त्यु भएको प्र ह री नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

दु र्घ ट नामा परी गम्भीर घा इ ते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

यादवको श व परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घा इ ते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ । रासस

प्रतिक्रिया