कांग्रेस गण्डकी अधिवेशन : शुक्रराज शर्मा विजयी

admin

पोखरा , मंसिर १९ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् ।

केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् ।  मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो ।

प्रतिक्रिया