भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

admin

नयाँ दिल्ली : भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दु र्घ टना ग्र स्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल १४ जना सवार रहेकोमा ११ जनाको शव निकालिएको छ।

यो घ ट नामा रक्षा प्रमुख विपिन रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि हेलिकप्टरमा थिए। दु र्घ टना लगत्तै उद्धार कार्य सुरु गरिएको छ। दु र्घ टना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दु र्घ ट नाको जानकारी दिइएको थियो।

रक्षा प्रमुख विपिन रावतको स्वास्थ्यको बारेमा जानकारीका लागि पर्खिरहेका छन्। दु र्घ टनापछि स्वास्थ्यलाभको कामना गर्दै विपिन रावतको जन्मस्थल पौडी गढवाल जिल्लावासीले मन्दिरमा पूजाआजा सुरु गरेका छन्।

रक्षा प्रमुख रावत चढेको हेलिकप्टर दु र्घ टनापछि घ ट नास्थलमा उद्धार कार्य सुरु गरिएको थियो। यसपछि घा इ तेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। यस दु र्घट नामा हालसम्म ११ जनाको मृ त्यु श व निकालिएको छ।

प्रतिक्रिया