सिन्धुपाल्चोकमा बस दु र्घटना

admin

काठमाडौँ, मङ्सिर २५ :  सिन्धुपाल्चोकमा विवाह को जन्ती लिन गएको बस दु र्घ ट ना भएको छ। बा २ ख ५६१४ नम्बरको बस बलेफी गाउँपालिका ४ बिन्जेल,माझगाउ नजिकै दु र्घ ट ना भएको हो। बस सडक बाट १५० मिटर तल पुगेको छ।

बसमा रहेका एक जना को घ ट नास्थ लमा नै नि धन भएको छ। अन्य घा इ ते हरु को सदावहार अस्पतालमा उपचार को लागि लगिएको स्थानीय विनोद नेपालले जानकारी दिए।

बलेफी ५ का स्थानिय सन्तोष भुजेलको भोलि काभ्रेको भुम्लु मा जन्ती लिएर जान को लागि बस कोठे बाट बिन्जेल जाँदै थियोे ।

कोठे बाट बसले विवाहमा जाने आफन्त लाई बोकेर गएको थियोे । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया