भालुको आक्रमणबाट दुई जना घाइते

admin

बैतडी, मङ्सिर २६ :  जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घा इ ते भएका छन् । घा इ ते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

शनिबार दिउँसो घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आ क्र म ण गरेको जिल्ला प्र ह री कार्यालयका प्र ह री प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो । घा इ तेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया