मोडल कलेजको होस्टलमा एक जना विद्यार्थीको मृत्यु, छानविन गर्न माग गर्दै प्रदर्शन

admin

काठमाडौं, ६ पुस : काठमाडौंको बागबजारस्थीत काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृ त्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा बेहोस भएको र उपचारको क्रममा अस्पताल लगिएपछि मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

कलेजको लापरबाहीको कारण सनहीको मृ त्यु भएको भन्दै विद्यार्थीहले मंगलबार प्रदर्शन गरेका थिए । उनीहरुले कलेजको कमजोर व्यवस्थापनका बारेमा पटक पटक जानकारी गराउदा पनि सुनुवाई नभएकाले घ ट ना घटेको बताएका छन् ।

सहनी कक्षा १२ मा अध्ययनरत थिए । घ ट नाको थप अनुसन्धान भइरहेको प्र ह री ले जानकारी दिएको छ ।

प्रतिक्रिया