अनेरास्ववियू आरआरका विद्यार्थीबीच कु टा कु ट

admin

काठमाडौं, ८ पुस : काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार बिहान कु टा कु ट भएको हो ।

कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरुबीच भनाभन पश्चात झ ड प भएको थियो ।

झ ड प मा परेर केही विद्यार्थी सामान्य घा इ ते छन् । झ ड पको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । झ ड पपछि विस्तारित बैठक स्थगित भएको छ ।

 

प्रतिक्रिया