फुटबल स्टार मेस्सीलाई कोरोना संकममण

admin

फुटबल स्टार लियोनल मेस्सीलाई कोरोना संकमण भएको छ।

फ्रेन्च क्लब पेरिस सेन्ट (पीएसजी)का अनुुसार आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन।

✅ @PSG_English confirm Lionel Messi has tested positive for COVID-19 😷 pic.twitter.com/d253ZIETvQ

— Leo Messi 🔟 (@WeAreMessi) January 2, 2022

प्रतिक्रिया