मोटर साईकल चोरेर फरार भएका काभ्रेका रोहित प क्रा उ

admin

काभ्रे : काभ्रे प्र ह रीले मोटर साईकल चो री मुद्दाका फरार प्रतिवादीलाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा तेमाल गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय रोहित नेपाली रहेका छन् । उनलाई गए राति प्रह री ले प क्रा उ गरेको हो ।

मु द्दा फैसला कार्यान्वयनको शिलशिलामा फरार रहेका नेपालीलाई जिल्ला प्र हरी कार्यालयबाट खटिएको प्र ह री अधिकृत सहितको टोलीले तेमाल गाउँपालिका वडा नं.७ बाटै प क्रा उ गरेको जिल्ला प्र ह री कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरिक्षक (डिएसपी) हरि खतिवडाले जानकरी दिए ।

उनलाई यहि मंसिर २७ गते उच्च अदालत पाटन ललितपुरले १ महिना कैद र ७० हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।

प क्रा उ परेका नेपालीलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि आजै काभ्रे जिल्ला अदालत धुलिखेलमा पेश गरीएको डिएसपी खतिवडाले जानकारी दिए ।

 

प्रतिक्रिया