मोटरसाइकल दु र्घ ट ना : एक जनाको ज्यान गयो, एक जना घा इ ते

admin

काठमाडौं, २२ पुस : काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दु र्घ टना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घा इ ते भएका छन् ।

गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्र ह रीले जनाएको छ।

दुर्घटनामा घा इ ते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्र ह रीका अनुसार चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएका थिए ।

 

प्रतिक्रिया