उखुबारीभित्र महिलाको श व फेला

admin

सर्लाही, २३ पुस : सर्लाहीको बरहथवा नगरपालिका–१० श्रीपुर कटानीमा आज (शुक्रबार) उखुबारीभित्र शं का स्पद अवस्थामा एक महिलाको श व फेला परेको छ।

फाइल तस्बिर

सो वडाका सुरत रामकी पत्नी अन्दाजी ३२ वर्षकी सावित्रीदेवी राम कटानीस्थित बरहथवा नगरपालिका–७ बस्ने रामछबिला साहको उखुबारीमा मृ त फेला परेको सर्लाही प्र हरी का प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

उनले घ ट ना शं कास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको बताए। मृ त क महिलाको शरीरका विभिन्न भाग जलेको अवस्थामा पाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस्तै, मृ त क महिलाको शरीरमा कुनै कपडासमेत नरहेको घ ट नास्थलमा पुगेका बरहथवा नगरपालिका वडा १० का कार्यवाहक अध्यक्ष रामदिनेश महतोले जानकारी दिए।

मृ त क महिलाको श व पोष्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मलंगवा लगिएको छ। आज बिहान उखुबारीभित्र महिलाको श व देखेपछि स्थानीयवासीले प्रह री मा खबर गरेका थिए।

प्रतिक्रिया