श्रीमानको जुठो बारेर बसेकी महिलामाथि बलात्कारको प्रयास

admin

रामेछाप, २५ पुस : रामेछापमा श्रीमानको मृ त्युपछि जुठो बारेर कोरामा बसेकी महिलालाई ब ला त्का रको प्रयास भएको छ ।

प्रहरीले ब ला त्कारको प्रयास गर्ने एक पुरुषलाई प क्रा उ गरेको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ धोबीकी एक ६६ बर्षिया महिलालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा रामेछाप प्र ह रीले एक पुरुषलाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेमा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ धोबी बिक टोलका ५० वर्षिय सिंहबहादुर कामी रहेका छन् । श्रीमानको मृत्युपछि जुठो बारेर बसेकी ती महिलामाथि पुस २३ गते शुक्रवार राति एक्लै सुतिरहेका बेला ज ब रजस्तीकरणीको प्रयास भएको थियो ।

जबरजस्तीकरणीको प्रयासपछि प्र ति का र गरिरहेकी महिलालाई बचाउन छोरी घ ट नास्थल पुगेपछि बिक भागेका थिए ।

बिकले ब ला त्कारको प्रयासको घ टना लाई बाहिर नल्याउन पीडित महिला र उनकी छोरीलाई समेत दवाव दिएका थिए । तर, घ ट ना लगत्तै गाउँघरमा खैलाबैला मच्चिएपछि विक घ ट ना घटेकै रात फरार भएका थिए ।

फरार रहेका उनलाई रामेछाप प्र ह रीले पुस २४ गते धोबी बजारबाट प क्राउ गरेको हो । प क्रा उ परेका बिकलाई रामेछाप जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी ज व रजस्तीकरणी मु द्धामा अनुसन्धान भइरहेको रामेछापका प्र ह री प्रवक्ता, प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया