सर्‍यो एमालेको प्रदेश अधिवेशन, अब कहिले हुन्छ ?

admin

काठमाडौं, २७ पुस : नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ ।

यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उनले बताए ।

प्रतिक्रिया