बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको सरिता गिरीको आरोप

admin

काठमाडौं, २७ पुस : पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गु ण्डा लगाएर घरमा आ क्र म ण गराएको आरोप लगाएकी छिन् ।

आफु नभएको बेला घरमा एक्लै छोरीमात्र भएको बेला भट्टराईले गु ण्डा लगाएर घरमा आ क्र म ण गरेको बताएकी छिन् ।

उनले आफुमाथि आ क्र म णभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा गिरीले लेखेकी छिन् ‘तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । बाबुरामले गरेका विकासका कुरा नक्कली भएको टिप्पणी गरेकी छिन् । बाबुरामका कारण जनतालाई करको भार परेको उनले बताएकी छिन् ।

फेसबुकमा गिरीकी छोरीले लेखेकी छिन्,‘मेरी छोरीले तपाईंका गु ण्डा हरुको वि रु द्ध मा बयान दिएकी छिन् ।’

प्रतिक्रिया