मिलमा बेरिएर एक जनाको मृत्यु

admin

डोटी, २८ पुस : अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घ ट नामा मृ त्यु भएको छ ।

इलाका प्र ह री कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घ ट नास्थलमै मृ त्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको मृ त्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिनुभयो ।

प्रतिक्रिया