चरेस र गाँजासहित तीन जना पक्राउ

admin

काठमाडौं, २८ पुस : मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्र ह रीले प क्रा उ गरेको छ ।

जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १० किलो गाँजासहित तीन जनालाई प्र ह रीले प क्रा उ गरेको हो ।

आज बुधवार दिउँसाे ३ बजेकाे समयमा चितवनबाट हेटौँडा आउँदै गरेको लु ३ च ९७४ नम्बरकाे भ्यानलाई प्र ह रीले रोकेर जाँच गर्ने क्रममा चरेस र गाँजा फेला परेको हो । मकवानपुर प्र ह रीले विशेष सूचनाको आधारको आधारमा भ्यान जाँच गर्दा चरेस, गाँजाको धुलोसहित तीन जनालाई प क्रा उ गरेकाे हाे ।

प क्रा उ पर्नेमा राक्सिराङ गाउँपालिका ६ का ३३ वर्षीय सन्तबहादुर थिङ, २७ वर्षीय ललितबहादुर थिङ र चितवनकाे राप्ती ११ भण्डराका २८ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया