युवतीको ह त्या गर्ने पुरुष २० वर्षपछि प क्रा उ

admin

मङ्गलबारे, २९ पुस : युवतीको ह त्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि प क्रा उ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्र ह रीले प क्रा उ गरेको हो ।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँ टी रे टी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको ह त्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर प क्रा उ गर्न सफल भइएको हो ।

घ ट ना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । प्र ह रीका अनुसार प क्रा उ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया