दाङ, २९ पुस : दाङमा प्र ह रीले नक्कली प्र ह रीको परिचय दिई ठ गी गर्ने एक व्यक्तिलाई प क्रा उ गरेको छ।
प क्रा उ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने ३९ वर्षीय रामबहादुर बस्नेत रहेको जिल्ला प्र ह री कार्यालय दाङले जनाएको छ।
बस्नेतले आफू नेपाली प्र ह रीको सिआइबीको सई हुँ भन्दै जिल्लाका व्यापारीहरूलाई ठ गी गर्दै हिँडेको भन्ने उजुरी तथा गुनासोको आधारमा बुधबार दिउँसो घोराहीबाट प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
साथै उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।