जीप दुर्घटना, चार जनाको मृ त्यु

admin

दमौली, ३० पुस : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दु र्घ ट ना हुँदा चार जनाको मृ त्यु भएको छ ।

धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दु र्घ टना हुँदा चार जनाको घ ट नास्थलमै मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय तनहुँले जनाएको छ ।

जीपमा १२ जना सवार रहेको प्र ह री नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घा इ ते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

मृ त्यु भएकाको सनाखत हुन नसकेको प्र हरी ले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

प्रतिक्रिया