काठमाडौं, ३ माघ : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित प क्रा उ परेका छन्।
प क्रा उ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्। इलाका प्र ह री कार्यालय कोहलपुरको टोलीले थारूसहित अन्य तीन जनालाई पनि प क्रा उ गरेको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
प क्रा उ पर्ने अन्यमा सुरज थारू, ध्रुव थारू र सुन्दर थारू छन्। प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔ ष ध प्रयोगकर्ता रहेको पाइएको प्र ह रीले जनाएको छ।
ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको खनालले बताए।